पर्यटकका लागि खुला गरिदैँ नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र

बीबीसी । अर्को वर्ष पर्यटकहरु नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (स्पेस स्टेसन)मा जान सक्ने भएका छन् । यसका लागि उनीहरुले एक रातको ३५ हजार अमेरिकी डलर खर्च गर्नु पर्ने हुन्छ । अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार उसले अन्तरिक्ष स्पेस स्टेसन पर्यटन तथा व्यापारिक प्रयोजनका लागि उपयोग गर्न थालेको हो । अन्तर्राष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोबिन ग्याटेन्सका अनुसार … Continue reading पर्यटकका लागि खुला गरिदैँ नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र